४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

बुवा र भाइको हत्या गरेको भन्दै जेठो छोराले गरे आत्मसमर्पण

जनपक्षीय खबर

२०८१ पुष ९ गते, मंगलवार १२:५५ मा प्रकाशित

काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई परिवारकै सदस्यले नै हत्या गरेको खुुलेको छ ।

सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए । जेठा छोरा मिलन फरार थिए ।

Order Now! 

प्रहरीमा आत्मसमर्पण गर्दै मिलनले भनेका छन्, ‘भाइ र बुवालाई मैले हत्या गरेको हुँ ।’

1230x100 pixels ads space