४ कार्तिक २०८२, सोमबार
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् कार्यसुचि…

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।