४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

बागमती गेस्ट हाउसमा एक युवती मृत फेला अवस्थामा फेला

जनपक्षीय खबर

२०८१ पुष १८ गते, बिहीबार १३:१४ मा प्रकाशित

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा एक युवती मृत फेला अवस्थामा फेला परेकी छन् ।

अन्दाजी २२ वर्षकी युवती गेस्ट हाउसको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेकी हुन् ।

Order Now! 

बुधबार दिउँसो ढोका नखुलेपछि गेस्ट हाउसका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएकी थिईन् ।

उनी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी हुन्। प्रहरीले आफन्तको जाहेरी लिएर घटनाको अनुसन्धान गरिरहेको छ। आफन्तले घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गरेका छन्।

1230x100 pixels ads space