४ कार्तिक २०८२, सोमबार
हुम्लामा बेवारिसे शव फेला

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका ४ को हिल्दुम गाउँनजिकै भदुखोलामा वेबासिसे अवस्थामा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुुसार अन्दाजी ३८ वर्षका चिरञ्जीवी शाहीको शव बेवारिसे अवस्थामा भेटिएको हो । कार्यालयबाट प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वमा प्रहरीको टोली त्यसतर्फ गएको डीएसपी रविन्द खनालले बताए ।