४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

माओवादी र एमालेको केन्द्रीय समिति बैठक बस्दै

जनपक्षीय खबर

२०८१ पुष २१ गते, आईतवार ०९:१४ मा प्रकाशित

काठमाडौं । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सत्तारुढ दल नेकपा एमालेको आज केन्द्रीय समिति बैठक बस्दैछ ।

माओवादीको दिउँसो १ काठमाडौंको एक पार्टी प्यालेसमा र एमालेको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
पहिलो दिनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले र माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छन् ।

Order Now! 

एमाले अध्यक्षको प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको छ ।

1230x100 pixels ads space