४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठसहित)

जनपक्षीय खबर

२०८१ पुष २१ गते, आईतवार १५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् ।

Order Now! 

प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषय समेटिएको छ ।
ओलीले नेपाली कांग्रेससँग थालिएको नयाँ राजनीतिक कोर्सको समीक्षा गरेका छन् ।

 

<iframe src=”https://drive.google.com/file/d/1PgEbIFzDeKeZd9AsaOnoiFVQDs1o3PRy/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

 

 

 

 

1230x100 pixels ads space