४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

जनपक्षीय खबर

२०८१ पुष २२ गते, सोमबार १०:०२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु हुँदैछ ।

बैठकमा ज केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि धारणा राख्नेछन् ।

Order Now! 

आइतबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने एमाले नेताहरुले बताएका छन् ।

 

1230x100 pixels ads space