४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

काठमाडौंमा शक्तिशाली भूकम्प

जनपक्षीय खबर

२०८१ पुष २३ गते, मंगलवार ०७:०६ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ । मंगलबार बिहान राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।  खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ ।

Order Now! 

सर्वसाधारण होहल्ला एकाबिहानै भूकम्प गएपछि घरबाहिर निस्केका थिए ।

1230x100 pixels ads space