४ कार्तिक २०८२, सोमबार
एमालेले १४ बुँदे समसामयिक प्रस्ताव पारित

काठमाडौं । नेकपा एमालेले १४ बुँदे समसामयिक प्रस्ताव मंगलबार पारित गरेको छ ।
जसमा सरकारलाई गर्नुपर्ने कामबारे सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ ।