४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

जनपक्षीय खबर

२०८१ माघ ३ गते, बिहीबार १५:३४ मा प्रकाशित

काठमाडौं । गायिका मेलिना राईले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरकी छन् । विहीबार उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा देखीएकी छिन् ।

शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ ।

Order Now! 

युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् । उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि शुक्रबारदेखि सुरू हुँदैछ।

1230x100 pixels ads space