४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

सत्ताधारी मधेसवादी दलको बैठक सिंहदरबारमा

जनपक्षीय खबर

२०८१ माघ ६ गते, आईतवार १३:०४ मा प्रकाशित

काठमाडौं । सत्ताधारी मधेसवादी दलको बैठक बसिरहेको छ । सिंहदरबारमा संविधान संशोधनलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि मधेसवादी दलको बैठक बसेको हो ।

बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

Order Now! 

मधेसवादी दलहरूको बिचमा मोर्चाबन्दी बनाउने गृहकार्य भइरहेका बेला सत्तामा रहेका मधेस केन्द्रित दलहरूको बैठक बसेको हो ।

1230x100 pixels ads space