८ पुष २०८१, सोमबार
खड्क प्रसाद ओलिका कारण बालबालिका अन्यायमा ; बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री खड्क प्रसाद ओलीका कारण न्याय नपाएर मर्नु परेका छन् । त्यसकारण वाद दिबशको शुभकामना दिन नसक्ने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर बालेनले सो कुरा बताएका हुन् ।
उनले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् । शाहले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका छन् त्यसकारण बाल दिवसको शुभकामना दिन सकिन,सो शुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’