२०८१ पुष ११ गते, बिहीबार ०८:१४ मा प्रकाशित
काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।