४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

जनपक्षीय खबर

२०८१ पुष ११ गते, बिहीबार १३:२२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा सदस्यहरू मनोनीत गरेका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य ) डा.चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत भएका छन् ।

Order Now! 

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत भएका हुन् ।

स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा. लक्ष्मीराज पाठक–कैलाली, डा. मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा. अनिलकुमार झा–सप्तरी, डा. सुमन कर्माचार्य–रामेछाप, डा. सुशीलनाथ प्याकुरेल–ललितपुर, श्यामचन्द्र यादव–धनुषा, ईश्वर कार्की–झापा, विष्णुप्रसाद भट्टराई–स्याङ्जा, पुजा फुयाल–सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत रहेका छन् ।

 

1230x100 pixels ads space