४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

भोजपुरमा स्कार्पिओ दुर्घटना, एकको मृत्यु

जनपक्षीय खबर

२०८१ पुष ११ गते, बिहीबार १३:५८ मा प्रकाशित

काठमाडौं । भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षकका अनुुसार बिहान साढे ८ बजेतिर प्रदेश १-०२(००२ च ६९२३ नम्बरको स्कार्पिओ सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घलेको मृत्यु भएको छ ।

Order Now! 

दुर्घटनामा स्कार्पिओ चालक र एक बालकसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

‘गम्भीर घाइते तीनजनालाई थप उपचारको लाग केही बेरअघि हेलिकप्टरबाट काठमाडौँ पठाएको र अन्य घाइतेको अहिलेसम्म भोजपुर जिल्ला अस्पतालमै उपचार भइरहेको छ। त्यसमध्ये बढी चोट लागेका केहीलाई धरान लैजाने तयारी भैरहेको छ।’

1230x100 pixels ads space