४ कार्तिक २०८२, सोमबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा साँगामा आकस्मिक अवतरण

काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरेको छ ।
हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएका हुन् ।
‘एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी भैरहेको छ ।
विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार रहेका छन् ।
हेलिकप्टर