४ कार्तिक २०८२, सोमबार
बैतडीमा भूकम्पको धक्का महसुस

काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुुसार आज बिहान ७ बजेर ५४ मिनेट जाँदा सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो
।
थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।