४ कार्तिक २०८२, सोमबार
उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । भर्खरै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोक माझिटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।