४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

एमालेको सचिवालय बैठक सुरु

जनपक्षीय खबर

२०८१ पुष १८ गते, बिहीबार १५:०३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाका बारेमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

Order Now! 

 

1230x100 pixels ads space