४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

जनपक्षीय खबर

२०८१ पुष १९ गते, शुक्रबार १४:३१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ ।

राप्रपा नेपालका अनुसार पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन लागि बैठक बोलाइएको हो ।

Order Now! 

काठमाडौंंमा सुरू हुने बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ ।

राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भब्य तरिकाले मनाउनका लागि तयारी पनि गरेको छ ।

1230x100 pixels ads space