४ कार्तिक २०८२, सोमबार
नेकपा माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु आजबाट सुरु भएको छ ।
बैठकमा १० वटा कार्यसूची रहेका छन् । जसमा प्रदेश अध्यक्षहरुबाट रिपोर्टिङ, राजनीतिक प्रतिवेदन पेश, प्रतिवेदनमा छलफल, अध्यक्ष प्रचण्डको जवाफ, आगामी कार्य योजना, कार्य विभाजन लगायत छन् ।