४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

नेपाल-चीन सीमाना भएर ७ म्याग्निच्युडको भूकम्प

जनपक्षीय खबर

२०८१ पुष २३ गते, मंगलवार ०७:५३ मा प्रकाशित

काठमाडौं । नेपाल-चीन सीमाना तिप्बतको दिंगे केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । मंगलबार बिहान उक्त शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको हो।

बिहान ६ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ ।

Order Now! 

लामो समयपछि काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस भएको हो । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

 

1230x100 pixels ads space