४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

देशलाई उन्नतस्तरमा लान सरकार अग्रसर- प्रधानमन्त्री ओली

जनपक्षीय खबर

२०८१ माघ १५ गते, मंगलवार १५:५५ मा प्रकाशित

काठमाडौंं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई उन्नतस्तरमा लान सरकार अग्रसर रहेको बताएका छन् । सङ्घीय संसद्को माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा मंगलबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘श्रीलङ्का र बंगलादेशका उदाहरणका कुरा गरे पनि नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियाबाहेक अरू प्रकारका अराजकताका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव छैन’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

Order Now! 

1230x100 pixels ads space