४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

हेर्नुहोस् आजको मौसम…

जनपक्षीय खबर

२०८१ पुष १० गते, बुधबार ०८:११ मा प्रकाशित

काठमाडौं । हाल देशभर पश्चिमी वायुसहित पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

बुधबार बिहान मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रहेको छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Order Now! 

अहिले तराई तथा उपत्यका क्षेत्रका एकदुई स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ।

 

1230x100 pixels ads space